मिस नेपाल सुपरनेशनल कनौजिया पोल्याण्ड प्रस्थान

काठमाडौं, साउन १९ । कोरोनाकोबिचमा आयोजना हुन लागेको सुपरानेशनल पेजान्टको १२ औं संस्करणका लागी नेपालको प्रतिनिधित्व गर्न मिस नेपाल सुपरनेशनल २०२० शिमल कनौजिया मंगलार पोल्याण्ड प्रस्थान गर्नुभएको छ । कनौजियाले आगामी अगस्ट २१ मा पोल्याण्डको नोवा स्याक्समा आयोजना हुने मिस सुपरानेशनल पेजान्टको १२ औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्नुहुने छ । यसअघि कनौजिया काठमाडौंमा आयोजित मिस […]