मिस सुप्रानेश्नलमा गुर्खालाई 'ट्रिब्युट' दिँदै सिमल, यस्तो छ नेपालको 'नेश्नल कस्ट्युम'

'मिस नेपाल सुप्रानेश्नल २०२०' सिमल कनौजिया पोल्याण्ड पुगेकी छिन्। पोल्याण्डमा आयोजना हुने 'मिस सुप्रानेश्नल' प्रतियोगिताको १२ औँ संस्करणमा सहभागी हुन उनी पोल्याण्ड पुगेकी हुन्। आउँदो अगस्त २१ मा पोल्याण्डको नोवा स्याजमा आयोजना हुने प्रतियोगितामा सिमल कनौजियाले नेपालको प्रतिनिधित्व गर्दैछिन्। सिमलले प्रतियोगिताको 'नेश्नल कस्ट्युम' विधामा सहभागी हुँदा लगाउन पहिरन सार्वजनिक गरेकी…