काठमाडौं: प्रस्तावित विज्ञापन ऐन २०७६ विरुद्ध टेलिभिजन सेवा प्रदायक कम्पनीहरुले विदेशी च्यानल बन्द गरेका छन्। ऐनमा ल्याउन लागिएको 'क्लिन फिड' विरुद्ध क्लिन फिड लाग्ने विदेशी च्यानल हरु बन्द गरेर सेवा प्रदायक कम्पनीहरुले विरोध जनाएका हुन्।
टेलिभिजन सेवा प्रदायक कम्पनीहरुले सोमवार दिउसो तीन बजेदेखि मंगलबार दिउसो ३ बजेसम्मका लागि विदेशी