विज्ञानले बनाए हिन्दी गीत ‘तेरे दर्द मैँ’ को भिडियो

दर्जनौं नेपाली म्युजिक भिडियो निर्देशन गरिसकेका विज्ञान राई पछिल्लो समय हिन्दी गीतका भिडियो निर्देशनमा पनि सक्रिय छन् । ‘फास्लो पे’ तथा ‘प्यारका नसा’ बोलका दुई हिन्दी गीतमा यस अगाडि भिडियो बनाएका राईले फेरि नयाँ हिन्दी गीत ‘तेरे दर्द मैँ’ को भिडियो सार्वजनिक गरेका छन् ।भारतीय कम्पनी ‘लुज मोसन ९९ इन्टरटेन्टमेन्ट’ ले निर्माण गरेको र पोखरामा छायांकन भएको यो भिडियो राईले नै निर्देशन गरेका हुन् । ए एम तुराजको शब्द तथा राजु सरदारको संगीत रहेको गीतमा अल्ट

सम्बन्धित सामग्री

अञ्जुको स्वरमै हिन्दी गीत ‘जिन्दगीकी राहो मे…’

काठमाडौं । नेपाली गीतमा आफ्नो परिचय स्थापित गरेकी गायिका अञ्जु पन्तले हिन्दी भाषामा नयाँ गीत गाएकी छन् । उनको स्वरमा यतिबेला नयाँ हिन्दी गीत जिन्दगीकी राहो मे… को भिडियो सार्वजनिक भएको छ । यो गीतलाई नेपालमै तयार गरिएको अञ्जुले बताएकी छन् । यो गीतको शब्द निकै राम्रो भएकाले आफूले हिन्दी गीत गाएको गायिका अञ्जुले बताएकी […] The post अञ्जुको स्वरमै हिन्दी गीत ‘जिन्दगीकी राहो मे…’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अञ्जु पन्तको खप्तडमा सुटिङ गरिएको हिन्दी गति रिलिज - NepaliPatra

काठमाडौँ। चर्चित गायिका अञ्जु पन्तको स्वरमा हिन्दी गीत जिन्दगीकी राहो मे बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बरिष्ठ गायक तथा संगितकार नागेन्द्र श्रेष्ठको संगीत रहेको सार्वजनिक गीतका शब्द आयुष्मानका हुन्। जसमा राहुल प्रधानको एरेन्ज रहेको छ। पर्यटर्कीय स्थल खप्तडमा छायांकन गरिएको भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेमको रमाइलो किस्सालाइ देखाइएको छ। भिडियोमा मोडलद्धय मिसेल घिमिरे […]

सुदनकोे मञ्जिले भिडियोमा

गायक गायिका सुदन गैरे र ममता गुरुङले गाएको हिन्दी गीत मञ्जिलेको म्युजिक भिडियो सार्वजनिक भएको छ। अनिल संग्रौला र शंकर थापा ञस्माइलु को शब्द रचना तथा शंकर थापा ञस्माइलु संगीत र उदयराज पौडेलले संगीत संयोजन रहको गीत गीतको भिडियो उत्कृष्ट बनेको छ। इन्डियन डान्स रियालिटी प्रतियोगितामा सहभागी हुन संघर्ष गरिरहेको एक प्रेमिल युवा जोडीको जीवनमा […]

चर्चाले दंग सागर घिसिङ

काठमाडौं । शुक्रबार रिलिज भएको हिन्दी गीत ओ वेवफा…मा मुख्य भूमिकामा प्रस्तुत भएका अभिनेता सागर घिसिङ यतिबेला सोही गीतको कारण चर्चामा छन् । माधवराज खरेलको निर्देशनमा तयार भएको यो गीतको भिडियो अहिले भारतमा रुचाइएको छ । तामाङ चलचित्रमा आफ्नो अब्बल परिचय बनाएका उनी पछिल्लो समय नेपाली चलचित्र तथा म्युजिक भिडियोमा पनि छाउने गरेका थिए । […] The post चर्चाले दंग सागर घिसिङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नीलको संगीतमा हिन्दी गीत

संगीतकार नील शाक्यको संगीत तथा मनीषा पोखरेलको स्वरमा हिन्दी गीत तयार भएको छ। दिल से दिल बोलको गीतमा प्रकाशदीप श्रेष्ठको शब्द रचना रहेको छ भने जीवित जल्मीले संगीत संयोजन गरेका छन्। नेपालभाषाको पहिलो म्युजिक भिडियो लुमंका च्वनालगायत लोकप्रिय गायिका देविका बन्दनाको जिगु वैंश धाललगायतका धेरै गीत सिर्जना गरी सकेका संगीतकार शाक्यले संगीत विश्वव्यापी भाषा भएको […]

भिडियो र वेब सिरिजमा पुष्करको ‘जिल्ला मुरादाबाद’

काठमाडौं– एक समय नेपाली फिल्ममा खलपात्रको भूमिकामा अभिनय गरेका अभिनेता पुष्कर भट्टले ‘जिल्ला मुरादाबाद’ नामक हिन्दी गीत र वेब सिरिजको निर्माण गरेका छन् । केही वर्षयता क्यानडालाई कर्मथलो बनाउँदै आएका पुष्करले गायक प्रिन्स आनन्दको स्वर र शब्द तथा द किंगले संगीत भरेको यो गीतको भिडियो निर्देशन गरेका हुन् । राजनीतिक दाउपेचको कथा उठाइएको भिडियोमा पुष्कर […]

हिन्दी गीत लिप्सिङबाट चर्चामा तान्जानियाका दाजुबहिनी

तान्जानियाका दुई दाजुबहिनी हिन्दी गीतहरुमाथि टिकटकमा लिप्सिङ भिडियो बनाउँदै चर्चामा आएका छन् । 'रात लम्बिया' बोलको गीतमा लिप्सिङ भिडियो बनाएर चर्चामा आएका किलि पल र नीमा पलले हालै 'सुर्यवंशी' फिल्मको गीतमाथि पनि भिडियो बनाएका छन् ।

स्मीता दाहालले गाइन् हिन्दी गीत

नेपाली गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् । उक्त गीत गायनमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन् ।गीतको भिडियो पनि बनेको छ । जसमा गायिका स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन् । गीतको भिडियोलाई राजिव एस. रुइयाले निर्देशन गरेका हुन् ।स्मीता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । (शीर्षक

‘मंजिले’ को साथमा आए सुदन गैरे (भिडियो)

गायक सुदन गैरेको सुमधुर स्वरमा रहेको हिन्दी गीत ‘मंजिले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका ममता गुरुङको समेत स्वर सुन्न सकिन्छ । अनिल संग्रौला र शंकर थापा ‘स्माइल’ ले सयुक्त रुपमा गीतलाई लेखेका हुन् । शंकर थापा ‘स्माइल’ ले संगीतवद्द गरेको गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन् । गीतको अडियो जस्तै भिडियो पक्ष पनि उत्कृष्ट बनेको छ ।