हिन्दी गीत ‘इबादत’मा अर्जुन विज्लानीसँग स्मिताको अभिनय

नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा नै चर्चा पाउन सफल गायिका स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा पनि स्वर भरेकी छिन् । उनको स्वरमा समावेश ‘इबादत बन गए हो’ बोलको गीत टि–सिरिजको पप चार्टबस्टर्स नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गायनमा उनलाई शबाब सबरीले साथ दिएका छन् । रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा गायक […]

सम्बन्धित सामग्री

हिन्दी गीत ‘शिद्दत’मा नेपाली मोडल

बलिउडका गायक कुमार सानु र गायिका रानी शाक्यले गाएको हिन्दी गीत ‘शिद्दत’ मा नेपाली मोडलले अभिनय गरेका छन्।

हिन्दी गीत ‘शिद्दत’मा नेपाली मोडल

बलिउडका गायक कुमार सानु र गायिका रानी शाक्यले गाएको हिन्दी गीत ‘शिद्दत’ मा नेपाली मोडलले अभिनय गरेका छन्।

आँचल शर्माको हिन्दी गीत ‘तेरी मेरी दास्तान’ सार्वजनिक

काठमाडौं । अभिनेत्री आँचल शर्मा र आरआर खड्काद्वारा अभिनित हिन्दी गीत ‘तेरी मेरी दास्तान’ सार्वजनिक भएको छ । नितिन चन्दले निर्देशन गरेका गीतमा आँचल र आरआरसँगै भारतीय कलाकार पारस शाह र सोनु मिश्राको पनि अभिनय छ । यसअघि उनले थुप्रै हिन्दी गीत निर्देशन गरेका छन् । गीतको कोरियोग्राफी भने सियोन श्रेष्ठले गरेका हुन् । यसभन्दा […]

भिडियो र वेब सिरिजमा पुष्करको ‘जिल्ला मुरादाबाद’

काठमाडौं– एक समय नेपाली फिल्ममा खलपात्रको भूमिकामा अभिनय गरेका अभिनेता पुष्कर भट्टले ‘जिल्ला मुरादाबाद’ नामक हिन्दी गीत र वेब सिरिजको निर्माण गरेका छन् । केही वर्षयता क्यानडालाई कर्मथलो बनाउँदै आएका पुष्करले गायक प्रिन्स आनन्दको स्वर र शब्द तथा द किंगले संगीत भरेको यो गीतको भिडियो निर्देशन गरेका हुन् । राजनीतिक दाउपेचको कथा उठाइएको भिडियोमा पुष्कर […]

मुम्बई पुगेका राजेशले भने- हिन्दी फिल्मका लागि कुरा हुँदैछ

१४ पुस, काठमाडौं । अभिनेता राजेश हमाल भारतको मुम्बई पुगेका छन् । आफू र मोडल नीति शाहले अभिनय गरेको हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन राजेश मुम्बई पुगेका हुन् । गीत सार्वजनिक कार्यक्रममा भारतीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिन्दी चलचित्रमा काम गर्नसक्ने समेत संकेत गरेका छन् । नेपाल र भारतको मित्रतालाई प्रस्तुत गरिएको ‘चेहेरा’ […]

किन गए राजेश हमाल मुम्बई  ?

अभिनेता राजेश हमाल यतिबेला मुम्बई पुगेका छन् । हिन्दी गीत ‘चेहेरा’ सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी सोमबार मुम्बई पुगेका हुन् । नेपाल र भारतमा खिचिएको गीतमा नेपाली मोडल नीति शाहको पनि अभिनय छ । गीत सार्वजनिक कार्यक्रम मंगलबार रहेको थियो ।‘चेहेरा’ भारतीय निर्माता राजेश चौधरीले निर्माण गरेको हिन्दी गीत हो । गीतमा नेपालको समेत प्रशंसा गरिएको छ । निर्माता चौधरीले मिडियासँग कुराकानी गर्दै राजेश हमाल छिट्टै एउटा हिन्दी गीतमा पनि देखिने बताए । निर्माता चौधरीको हमाललाई लिएर ए

राहत फतेह अलीले गाए ‘प्रेम गीत ३’ को हिन्दी गीत

‘प्रेम गीत ३’ फागुन १३ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । नेपाली र हिन्दी दुई भाषामा रिलिज हुन लागेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जिवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय समेटिएको छ ।फिल्मको हिन्दी डबसँगै गीतको पनि हिन्दी संस्करणको काम सकिएको छ । निर्माण संस्था आसुसेन फिल्मले एक बिज्ञप्ती जारी गर्दै फिल्मको गीत हिन्दीमा तयार भएको जानकारी दिएको हो ।

गायिका स्मिता दाहालको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक

काठमाडौं, १८ भदौ । गायिका स्मिता दाहालको ‘इबादत बन गए हो’ बोलको हिन्दी गीत सार्वजनिक भएको छ । गीतमा स्मिताका साथै भारतीय गायक शबाब साबरीले स्वर दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा गायक शबाब साबरीकै संगीत रहेको छ । गीतको भिडियोमा स्मिताका साथै अभिनेता अर्जुन बिजलानीको अभिनय देख्न सकिन्छ । साथै, भिडियोलाई राजिव […]