म्याग्दी अन्नपूर्ण (प्रथम) हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी पूर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सम्मान गरिएको छ । उक्त हिमालको चुचुरोमा पुग्ने पहिलो महिला श्रेष्ठलाई अन्नपूर्ण गाउँपालिका, नारच्याङबासी र नेपाल पत्रकार महासंघ म्याग्दीले सम्मान गरेको हो । श्रेष्ठसहित पेम्वा शेर्पा र पोल्याण्डका यारोलाई पनि सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघ म्याग्दीले आयोजना गरेको सम्मान कार्यक्रममा […]