कारोबारकर्मी पूर्णिमालाई जेसिजको सम्मान

कारोबारकर्मी पूर्णिमा श्रेष्ठलाई गोरखा जेसिजले सम्मान गरेको छ । गोरखामा शुक्रबारबाट सुरु भएको नेपाल जेसिजको क्षेत्र ख सम्मेलनका अवसरमा गोरखा आरुघाट गाउँपालिका–९ की पूर्णिमालाई सम्मान गरिएको हो । प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कदरपत्र प्रदान गरी सम्मान गरे ।विश्वको सर्वोच्च शिखर सगरमाथा सहित नेपाल तर्फबाट आरोहण गरिने आठ हजार मिटरभन्दा अग्ला […]