धौलागिरिको सफल आरोहण गरेकी पूर्णिमालाई सम्मान

धौलागिरि हिमाल आरोही पूर्णिमा श्रेष्ठलाई फोटो पत्रकार सङ्घ, कास्कीले बुधवार सम्मान गरेको छ । संसारको सातौँ अग्लो हिमाल धौलागिरि (८१६७ मिटर) पहिलोपटक नेपाली महिलाका तर्फबाट उनले यसै साता सफल आरोहण गरेकी हुन् ।

सम्बन्धित सामग्री

अन्नपूर्णको सफल आरोहण गर्ने पूर्णिमालाई सम्मान

म्याग्दी अन्नपूर्ण (प्रथम) हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी पूर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सम्मान गरिएको छ । उक्त हिमालको चुचुरोमा पुग्ने पहिलो महिला श्रेष्ठलाई अन्नपूर्ण गाउँपालिका, नारच्याङबासी र नेपाल पत्रकार महासंघ म्याग्दीले सम्मान गरेको हो । श्रेष्ठसहित पेम्वा शेर्पा र पोल्याण्डका यारोलाई पनि सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघ म्याग्दीले आयोजना गरेको सम्मान कार्यक्रममा […]

हिमालआरोही पूर्णिमालाई सम्मान

काठमाडौंको सेभेन समिट ट्रेक्स कम्पनीमार्फत २०७७ चैत ८ गते नारच्याङ हुँदै पैदलमार्ग भएर गएका पूर्णिमा लगायत ६ जना नेपाली महिलाको टोलीले २०७८ वैशाख ३ गते दिउँसो १.३० बजे अन्नपूर्णको सफल आरोहण गरेको थियो।...