बारा–२ मा जसपाका रामसहायप्रसाद यादव विजयी

काठमाडौं । बाराको निर्वाचन क्षेत्र नं २ बाट जनता समाजवादीका रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । यादवले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र) का शिवचन्द्र कुशवाहालाई पराजित गरेर विजयी हुनु भएको हो । यादवले १३ हजार ८२२ मत प्राप्त गर्नुभएको हो भने माओवादी केन्द्रका कुशवाहाले १३ हजार ४६८ मत पाउनु भएको थियो […]

सम्बन्धित सामग्री

बारा २ मा जसपाका उपेन्द्र यादवको उम्मेदवारी दर्ता

काठमाडौँ- बारा २ मा जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ताका गराएका छन् । यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । बारा २ सहित चितवन २ र तनहुँ १ मा आगामी १० वैशाखमा उपनिर्वाचन हुँदैछ । बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेसँगै उपनिर्वाचन हुन लागेको हो […]

बारा २ गठबन्धनबाट जसपाले पाउनुपर्छ : सुमन

काठमाडौं : बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी, नेपाल जसपाले दाबी गरेको छ । यसअघि आफ्नो पार्टीबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकाले उक्त निर्वाचन क्षेत्रमा जसपाले दाबी रहने बताएको हो।बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले बारा निर्वाचन क्षेत्र नम्बर २ सत्ता गठबन्धनबाट जसपाले पाउनुपर्ने दाबी गरे।उनले बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार

तनहुँ-१ र बारा-२ मा १० वैशाखमै उपचुनाव गर्ने निर्णय

६ चैत, काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र-१ र बारा-२ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ । तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए । नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, […]

उपनिर्वाचन : बारा २ मा उपेन्द्रलाई कति सहज ?

बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई संसद् प्रवेशको बाटो खुला भएको छ । सप्तरी– २ जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित...

प्रतिनिधिसभाका तीन सिट रिक्त, एक निलम्बित

बारा २ बाट प्रत्यक्ष निर्वाचित जसपाका रामसहायप्रसाद यादव शुक्रबार उपराष्ट्रपतिमा निर्वाचति भएसँगै उनको सो क्षेत्र पनि रिक्त भएको हो ।

जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित

यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । बारा २ बाट निर्वाचित यादव पार्टी अध्यक्ष उपेन्द्र यादव निकट हुन् ।

जसपाका रामसहाय यादव बारा-२ बाट निर्वाचित

काठमाडौं, मंसिर १० । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका महासचिव एवं पूर्व वनमन्त्री रामसहायप्रसाद यादव विजयी भएका छन् । संविधान सदस्य एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। यादवले १३ हजार आठ सय २३ मत पाएका छन भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ […]

बारा–२ मा जसपाका यादव विजयी

बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार यादवले १३ हजार आठ सय २२ मत प्राप्त गरे । त्यसैगरी निकटतम नेकपा (माओवादी केन्द्र) का शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गरे। उनीहरु बीच तीन सय ५४ मतान्तर रहेको छ ।  खरायो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो भएका छन् । बारा–२ मा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, र

बारा–२ मा जसपाका रामसहायप्रसाद यादव विजयी

बारा : बारा क्षेत्र नं.२ बाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार यादवले १३ हजार ८२२ मत प्राप्त गरेका छन्।  निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरे। उनीहरूबीच ३५४ मतान्तर छ।  स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो भए। बारा–२ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दिएका थिए।

बारा २ मा जसपाका रामसहाय यादव निर्वाचित

बारा २ बाट जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।