जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित

यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । बारा २ बाट निर्वाचित यादव पार्टी अध्यक्ष उपेन्द्र यादव निकट हुन् ।

सम्बन्धित सामग्री

जसपाको संसदीय दलको नेतामा रामसहायप्रसाद निर्वाचित

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित हुनुभएको छ । संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित हुनुभएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले निर्वाचन समितिले यादवलाई नै दलको नेतामा निर्विरोध निर्वाचित घोषणा गरेको हो । यादव बारा निर्वाचन क्षेत्र […]

जसपाको संसदीय दलको नेतामा रामसहायप्रसाद निर्विरोध निर्वाचित

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन्। संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित हुनुभएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए। संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले निर्वाचन समितिले यादवलाई नै दलको नेतामा निर्विरोध निर्वाचित घोषणा गरेको हो।…

रामसहायप्रसाद यादव बने जसपाकाे संसदीय दलकाे नेता

काठमाडाैँ- जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता रामसहायप्रसाद यादव बनेका छन्। यादव निर्विरोध रूपमा संसदीय दलको नेता बनेका हुन्। संसदीय दलकाे नेतामा रामसहायप्रसादकाे मात्र नाम दर्ता भएकाे थियाे। जसपाका अर्का अध्यक्ष अशोक राईले पनि दलको नेतामा दाबी गरे पनि अन्तिम समयमा आफ्नाे नाम फिर्ता लिएका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई […]