जनकपुरधाम : कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न प्रदेश २ सरकारले जनकपुर र राजविराजको लागि २ वटा आरटी-पीसीआर मेसिन खरिद गरेको छ। मन्त्रिपरिषद्ले जनकपुर, वीरगंज र राजविराजमा परीक्षण ल्याब सञ्चालन गर्ने निर्णय गरे अनुसार आरटी-पीसीआर मेसिन खरिद गरेको हो।
जनकपुरस्थित पशुरोग अन्वेशण प्रयोगशालामा आरटी-पीसीआर मेसिन सञ्चालनमा ल्याइने छ भने