राजस्व नबढाई ऋण मात्रै थप्ने नीति ठीक होइन : सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री
संसदमा नियमित वार्षिक बजेट सार्वजनिक गरेजसरी बजेट ल्याइयो, तर अहिले परिस्थिति त्यस्तो थिएन । शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो बजेट विनियोजन गर्नु बजेटका केही सकारात्मक पक्ष हुन् । बजेट अलि बढी वितरणमुखी छ ।
वर्तमान...