विवादित उपसचिवलाई आयोजना प्रमुख बनाउन शहरी विकास मन्त्रालयमा चलखेल - NepaliPatra

काठमाडौँ। शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा सहसचिवको दरबन्दी छ। सहसचिवको दरबन्दी रहेको समितिमा उपसचिव (डीई) सुवास बस्नेतलाई आयोजना प्रमुख बनाएर पठाउनका लागि सहरी विकास मन्त्री सीता गुरुङसमक्ष टिप्पणी उठाएर पठाइएको छ। शहरी विकास मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव प्रदीप परियारले मन्त्रीका स्वकीय सचिव हेमन्त गुरुङलाई समेत प्रभावमा पारी […]

सम्बन्धित सामग्री

शहरी विकास मन्त्रालय अन्तर्गतका आयोजनाहरुमा झन्डै ३ अर्बको क्षति

गत असोज ११ र १२ गते आएको बाढीले शहरी विकास मन्त्रालय अन्तर्गतका आयोजनाहरुमा झन्डै ३ अर्ब बराबरको क्षति भएको छ।

मन्त्रीलाई बधाई थाप्नै भ्याई–नभ्याई

२७ फागुन, काठमाडौं । आइतबार मध्यान्ह सिंहदरबारस्थित शहरी विकास मन्त्रालय बाहिर मान्छेहरुको बाक्लो चहलपहल थियो । दोस्रो तलामा रहेको शहरी विकास मन्त्रीको कार्यकक्ष पुग्ने भर्‍याङमा चढ्ने र ओर्लिनेको घुइँचो थियो । शुक्रबार शहरी विकास मन्त्री धनबहादुर बुढाको कार्यकक्षसँगै कोठाका कुर्सी भरिभराउ थिए । मन्त्रीका सचिवालयमा रहेकाहरुलाई एक मिनेट फुर्सद थिएन । उनीहरु समूह समूह छुट्याएर […]

अधेरी खोलामा झोलुङ्गे पुल बनेपछि धरान ५ ठिंगबारी र आँपटारबासीमा खुसी

यो झोलुङ्गे पुल प्रदेश सरकारको शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग मातहतको सस्पेन्सन बृज डिभिजनले निर्माण गरिदिएको हो।...

उपत्यका विकास प्राधिकरणका एक कर्मचारी सात महिनादेखि कार्यालयको सम्पर्क बाहिर

२४ जेठ, काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगरमा कार्यरत एक कर्मचारी सात महिनादेखि कार्यालयको सम्पर्कमा नरहेपछि सातदिने स्पष्टीकरण सोधिएको छ । वरिष्ठ सहायक पदमा कार्यरत दैलेखको मेहलतोली निवासी नन्दराम रेग्मी २०७९ साल कात्तिक २८ गतेदेखि कार्यालयमा अनुपस्थित भएपछि प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गर्दै स्पष्टीकरण माग गरेको हो । सूचनामा […]

डाली भित्र्याउने भएपछि शहरी विकास मन्त्रालय आन्दोलित

काठमाडौं । सरकारले यस आर्थिक बर्षको बजेटमा खारेज गर्ने घोषणा गरेको स्थानीय पूर्वाधार विभाग (डोलीडार)लाई सहरी विकास मन्त्रालयमा गाभ्ने निर्णयको विरुद्धमा सहरी विकास मन्त्रालयका प्राविधिक कर्मचारीहरु आन्दोलित भएका छन् । खारेज गर्ने विभागलाई मन्त्रिपरिषद्को निर्णय मार्फत मन्त्रालयमा गाभ्ने निर्णय मान्य नभएको भन्दै मन्त्रालयका इन्जिनियरिङ्ग सेवा सिभिल समुह विल्डिङ्ग एन्ड आर्किटेक्ट उपसमुहका प्राविधिक कर्मचारीहरु आन्दोलित भएका […]

रौतहटमा माधव नेपालले गरे ४२ करोडका योजना शिलान्यास

१६ साउन, रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा एकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सोमबार रौतहट सदरमुकाम गौरमा ४२ करोडका विभिन्न योजनाको शिलान्यास गरेका छन । नेपाल सरकारको शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण मन्त्रालयको लगानीमा रौतहटको गौरमा निर्माण हुने टाउन हल, विवाह भवन तथा विभिन्न सडकहरुको अध्यक्ष नेपालले शिलान्यास गरेका छन […]

प्रतिनिधि सभा बैठक बस्दै

आजको बस्ने बैठकमा विनियोजित विधेयक २०७९ अन्तरर्गत शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्राय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथि छलफ...

जनआन्दोलनकी ‘पोस्टर गर्ल’को सहरी विकास मन्त्रालयमा पहिलो ‘इन्ट्री’

काठमाडौं, असोज २३ । जनआन्दोलनकी ‘पोस्टर गर्ल’का नामले परिचित नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले शहरी विकास मन्त्रीका रुपमा पदभार ग्रहण गरेकी छिन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएपछि झाँक्री विभागीय मन्त्रीको जिम्मेवारी सम्हाल्न शहरी विकास मन्त्रालय पुगेकी हुन्। नेतृ झाँक्रीले पहिलोपटक मन्त्री बन्ने अवसर पाएकी हुन्। नेकपा एमालेनिकट […]

शहरी विकास मन्त्रालय र ऊर्जा आयोगका सचिव हेरफेर :: Pahilopost.com

काठमाडौं : मन्त्रिपरिषद बैठकले शहरी विकास मन्त्रालय र ऊर्जा आयोग सचिवालयका सचिव हेरफेर गरेको छ। शहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेशप्रसाद सिंहलाई ऊर्जा आयोगको सचिवालयमा सरुवा भएका छन्। गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता मन्त्री गोकुलप्रसाद बास्कोटाले सरुवाबारे जानकारी दिएका हुन्। त्यस्ते ऊर्जा आयोगका

शहरी विकास मन्त्रालय र ऊर्जा आयोगका सचिव हेरफेर :: Pahilopost.com

काठमाडौं : मन्त्रिपरिषद बैठकले शहरी विकास मन्त्रालय र ऊर्जा आयोग सचिवालयका सचिव हेरफेर गरेको छ। शहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेशप्रसाद सिंहलाई ऊर्जा आयोगको सचिवालयमा सरुवा भएका छन्। गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता मन्त्री गोकुलप्रसाद बास्कोटाले सरुवाबारे जानकारी दिएका हुन्। त्यस्ते ऊर्जा आयोगका