कोरोना महामारीले गर्दा शिक्षा आर्जन गर्न शिक्षालयभन्दा अहिले सूचना प्रविधिसँगै वैकल्पिक विधि नै अप्नाउन थालिएको छ। यही क्रममा सिकेको ज्ञान विद्यार्थीको जीवनमा लागू गर्नका लागि बढी खोजमूलक र अभ्यासात्मक बनाउन उद्देश्यले रोटरी क्लव अफ इटहरीले आयोजना गरेको न...