हराउन थाले रोटे र लिङ्गेपिङ

दशैँदेखि हरिबोधनी एकादशीसम्म गाउँघरतिर जताततै देखिने रोटे र लिङ्गेपिङ अचेल विरलै देखिन्छन्। गाउँघरमा पिङ राख्ने चलन घट्दै गएकाले रोटे र लिङ्गे पिङ हराउन थालेकाले विरलै देखिएका हुन्। गाउँघरका चोक, चउर, चौतारामा पिङ राख्ने, साथीसँगी सबै जम्मा भएर सबै भेट्ने थलो बन्ने गरेकोमा अहिले त्यस्तो चलन हराउँदै गएको छ। पहिले भेट्ने थलो पिङ खेल्ने ठाउँ हुने गरेकोमा अचेल पिङ हाल्न छाडेपछि भेट्न परे घरमै पुग्नुपर्ने अवस्था आएको व्यास नगरपालिका–११ पोल्याङ निवासी उत्तम कैनीले भन्नुभयो।

सम्बन्धित सामग्री

संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि २८ पिर्के रोटे पिङ

लमजुङ । लमजुङमा संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गाउँलेले झन्डै ५ लाख खर्चेर २८ पिर्के रोटे पिङ बनाएका छन् । बेंसीसहर नगरपालिका–४ को फोस्रेगाउँका बासिन्दाले २८ पिर्के रोटे पिङ बनाएका हुन् । संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ती गाउँलेले २८ पिर्के रोटे पिङ बनाएको बताएका छन् । उनीहरूलाई त्यस कामका लागि करिब […] The post संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि २८ पिर्के रोटे पिङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेंसीसहरको फोस्रेगाउँमा २८ पिर्के रोटे पिङ

बेंसीसहर नगरपालिका-४ फोस्रेगाउँका बासिन्दाले  २८ पिर्के रोटे पिङ बनाएका छन् । करिब २ महिना लगाएर उनीहरुले चिलाउने र लाँकुरीको काठ प्रयोग गरी रोटे पिङ हालेका हुन् ।

रोटे पिङले घुमाइरहेको बल मिच्याइँ र संस्कार

मिच्याइँ नै सफलताको कडी हो । जसले मिच्यो उसले जित्यो । तर, क्षणिकताको जितमा रमाउने उसले जीवनका हरेक शुभअवसर गुमाउन बाध्य हुनेछ । कारण संस्कारले पनि त सभ्यता र व्यवहार झल्काउँछ ।

पोखरामा मेलाको ‘रोटे पिङ’बाट खसेर चार जना घाइते

पोखरामा जारी व्यापार मेलामा रहेको ‘रोटे पिङ’बाट खसेर चार जना घाइते भएका छन् ।

रोटे पिङ

नुवाकोटको विदुरमा स्थानीयबासीले बनाएको रोटे पिङ । उक्त पिङ ताप्लेजुङका कालीगढ पासाङ टावा शेर्पासहितको चारजनाको टोलीले निर्माण गरेको हो । तस्बिर : रासस

रोटे पिङ

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१० स्थित ‘हिटीको डाँडो’मा स्थानीयबासीले जडान गरेको बाह्रजना खेल्न मिल्ने रोटे पिङ । उक्त पिङ ताप्लेजुङका कालीगढ पासाङ टावा शेर्पा सहितको चार जनाको टोलीले पन्ध्रदिन लगाएर आज शनिबार जडान गरिएको हो । तस्वीरः रामहरि न्यौपाने ।

गाउँबाट हराउँदैछ ‘रोटे र लिङ्गे’ पिङ

सुर्खेत- दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ । पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना गर्थे […]

गाउँबाट हराउँदैछ ‘रोटे र लिङ्गे’ पिङ

सुर्खेत । दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ-गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ । पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना […]

दसैँमा गाउँबाट हराउँदैछ ‘रोटे र लिङ्गे’ पिङ

दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ ।पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्वपूर्ण माध्यम थियो ‘लिङ्गे पिङ’ । दशैँमा ‘लिङ्गे पिङ&rsquo

अहा पिङ ! चचहुई चचहुई !!

२९ असोज, काठमाडौं । दशैंको अवसरमा पिङ तीन प्रकारका देख्न पाइन्छन् । पहिलो हो–लिंगे पिङ, दोस्रो रोटे पिङ र तेस्रो, घरघरमा केटाकेटीका लागि बनाइएका स–साना पिङ खेल्ने ठाउँहरु । जे भए पनि दशैंमा पिङको धेरै नै महत्व छ । केटाकेटीहरु रमाइलोका लागि पिङमा झुत्तिन्छन् । बूढापाकाहरुले पनि टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक […]