ऊर्जा मन्त्रालयको भौतिक प्रगति ८० प्रतिशत

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने काम तथा दायित्व करिब ८० प्रतिशत पूरा गरेको छ । मङ्गलबार मन्त्रालयमा बसेको समीक्षा बैठकअनुसार मन्त्रालयको समग्र वित्तीय प्रगति ७६.६६ प्रतिशत र भौतिक प्रगति ८० प्रतिशत रहेको छ । गत आर्थिक वर्षका लागि सो मन्त्रालयका लागि कुल १ खर्ब ३ अर्ब ८० करोड रुपियाँ विनियोजन भएको थियो । सोमध्ये ७९ अर्ब ८४ करोड रुपियाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

मन्त्री निवास तयार हुन अझै एक वर्ष लाग्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरे पनि नवनियुक्त मन्त्रीहरु पुरानै क्वार्टरमा बस्नुपर्ने भएको छ । ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास अझै तयार नभएकोले मन्त्रीहरु पुल्चोकस्थित पुरानै निवासमा बस्नुपर्ने भएको हो । अहिलेसम्म मन्त्री निवासको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६८ प्रतिशतमात्र पूरा भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष […]

सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्न सुरु, ८ प्रतिशत बढी भौतिक प्रगति

सरकारको मुख्य प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको आयोजना अन्र्तगतको सुनकोसी मरिण डाइभर्सन आयोजनाको भौतिक प्रगति ८ दशमलव ८० प्रतिशत प्रगति भएको आयोजनाका निर्देशक मित्र बरालले जानकारी दिए।...

सिँचाइ मन्त्रालयको वित्तीय र भौतिक प्रगती ८० प्रतिशत

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वित्तीय र भौतिक प्रगति क्रमश: ७६.६६ र ८० प्रतिशत हासिल भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालयको जिम्मेवारी प्राप्त गरेपछि गरेका कार्य सार्वजनिक गर्दै वित्तीय र भौतिक प्रगति क्रमश: ७६.६६ र ८० प्रतिशत हासिल भएको बताएकी हुन् ।मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भुसालले कोभिड–१९ को असर र अन्तर्राष्ट्रिय […]

आयोजना कार्यान्वयनको अवस्था कमजोर

पछिल्ला पाँच वर्षमा सरकारको आयोजना सञ्चालन गर्ने क्षमता ह्रास आएका कारण राष्ट्रिय महत्वका ३३ आयोजनामध्ये पाँचवटाको मात्र भौतिक प्रगति ८० प्रतिशत भएको छ । इतिहासकै सबैभन्दा बलियो सरकार भएका बेलादेखि सरकारी संयन्त्रको कार्यक्षमता ह्रास हुँदै जानु भनेको राजनीतिक नेतृत्वप्रति विश्वास नभएको वा राजनीतिक नेतृत्वले आफ्ना दलगत स्वार्थसिद्ध गर्न थालेका कारण सरकारी संयन्त्रले काम गर्न छोडेको […]

सरकारी नीति र कार्यक्रमले समेट्न नसकेको विषय

पछिल्ला पाँच वर्षमा सरकारको आयोजना सञ्चालन गर्ने क्षमता ह्रास आएका कारण राष्ट्रिय महत्वका ३३ आयोजनामध्ये पाँचवटाको मात्र भौतिक प्रगति ८० प्रतिशत भएको छ । इतिहासकै सबैभन्दा बलियो सरकार भएका बेलादेखि सरकारी संयन्त्रको कार्यक्षमता ह्रास हुँदै जानु भनेको राजनीतिक नेतृत्वप्रति विश्वास नभएको वा राजनीतिक नेतृत्वले आफ्ना दलगत स्वार्थसिद्ध गर्न थालेका कारण सरकारी संयन्त्रले काम गर्न छोडेको […]

राष्ट्रिय महत्वका आयोजनाको प्रगति कमजोर

राष्ट्रिय महत्वका ३३ आयोजनामध्ये ५ वटाको मात्र भौतिक प्रगति ८० प्रतिशत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको गत चैतसम्मको विवरणअनुसार स्वास्थ्य बिमा बोर्ड, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मदन भण्डारी राजमार्ग, सघन सहरी विकास कार्यक्रम र राष्ट्रिय परिचयपत्र तथा घटना दर्ता कार्यक्रमको मात्र प्रगति राम्रो रहेको छ । १८ वटा आयोजनाको ५०.८० प्रगति […]

हिमालको काखमा चिल्लो सडक (फोटो फिचर)

काठमाडौं : चीनको सिमाना कोरला नाका जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङ खण्डमा कालोपत्रे गर्न थालिएको छ। मुस्ताङको कैकु खोलादेखि खन्तीसम्म २० किलोमिटर सडक कालोपत्रे गरिएको छ। सडक कालोपत्रे भएपछि मुस्ताङ भ्रमणमा पुग्ने पर्यटकले राहत मानेका छन्।यो खण्डको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न शर्मा गजुरमुखी जेभीसँग ५४ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। यो खण्डको अहिलेसम्म ८० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए।जोमसोमद

तोकिएको समयअघिनै पोखराको इन्धन डिपो सम्पन्न हुने

नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालय पोखरा डिपो विस्तारको काम निर्धारित समयअघि नै सकिने भएको छ । सरकारको ९० दिनलाई इन्धनको भन्डारण क्षमता बढाउने लक्ष्य अनुरुप निगमले पहिलो चरणमा पोखरामा डिपो विस्तारको काम सुरु गरेको थियो ।कोरोनाको महामारीकै समयमा निर्माण कार्य थालेको नौ महिनामै ८० प्रतिशत भौतिक प्रगति सकिएको गण्डकी प्रादेशिक कार्यलयले जानकारी दिएको छ […]

डिभिजन सडक काठमाडौं : चालू आवमा ८० प्रतिशत भौतिक प्रगति हुने अनुमान

काठमाडौं । डिभिजन सडक कार्यालय काठमाडौंले चालू आवमा लक्ष्यको ८० प्रतिशत मात्रै सडक निर्माण गर्ने अनुमान गरेको छ । अहिलेसम्मको प्रगतिका आधारमा अबका ५÷६ दिन काम गर्न पाए सो प्रगति हासिल गर्न सकिन डिभिजन कार्यालयले बताएको छ । चालू आवमा कोभिडका कारण काममा बाधा पुगेकाले डिभिजनले लक्ष्यभन्दा कम प्रगति हुने देखिएको छ । विगत २ महीनामा निर्माण र मर्मत दुवै काममा निषेधाज्ञाका कारण अवरोध पुगेको डिभिजनले बताएको छ । अहिले मनसुनका कारण कालोपत्र गर्न नसकिएको डिभिजन प्रमुख कुवेर नेपालीले बताए । ‘वर्षा भइरहँदा सडक निर्माणको अरू काम गरे पनि कालोपत्र गर्न सकिँदैन,’ उनले भने, ‘अझै पनि मौसममा सुधार आए काम गर्न सकिनेछ ।’ डिभिजनले २१ किमी नियमित मर्मतको लक्ष्य राखेकोमा अहिलेसम्म झण्डै १३ किमी सम्पन्न भएको छ । अहिले गर्नुपर्ने ठाउँमै मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि खाल्डो खनिएकाले बाधा पुगेको प्रमुख नेपालीले बताए । उनका अनुसार अझै पनि दुई/तीन दिन घाम लागेमा नयाँ निर्माण नसकिए पनि मर्मतको काम गर्न सकिनेछ । त्यस्तै चालू आवमा १५ किमी मर्मतको लक्ष्य लिइएकोमा अहिलेसम्म १० किमी सकिएको उनले बताए । विगतका वर्षमा काठमाडौंका मुख्य सडक खाल्डा नै खाल्डा हुने गरेकोमा गत आवमा मुख्य सडकमा कालोपत्र थप्ने काम (ओभरले) भएको थियो । चालू आवमा गत आवमा गर्न बाँकी ठाउँमा ‘ओभर ले’को योजना बनाइएको भए पनि गत वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा समन्वय हुन नसक्दा काम हुन सकेको थिएन । वैशाख र जेठमा संक्रमणको उच्च जोखिम र प्रशासनबाट आवश्यक समन्वयको कमीका कारण निर्माण अघि बढ्न नसकेको हो । डिभिजनले चालू आवमा मुख्य सडकमा पैदलयात्रु मार्ग निर्माणलाई अघि बढाइरहेको छ । रासस