काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक वृद्धि सन्तोषजनक नै रहेको दाबी गरेका छन् । बुधबार नेपाल चार्टड् एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले गरेको कार्यक्रममा गभर्नर अधिकारीले गत वर्ष ५ दशमलव ८ आर्थिक वृद्धि रहेकोमा यस वर्षको ५ दशमलव ५ प्रतिशत रहनु सन्तोषजनक नै मान्नुपर्ने बताएका हुन् । उनले विश्व बजारमा देखिएको इन्धनको मूल्यवृद्धिको […]