आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तत्कालीन कर फर्छ्योट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कर फर्छ्योट आयोगका पदाधिकारीले कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सम्बन्धित सामग्री

चुडामणि शर्माको मुद्दामा सर्वोच्चले शुक्रबार निर्णय सुनाउने :: Pahilopost.com

काठमाडौँ : आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा संवैधानिक प्रश्न पनि जोडिएको भन्दै बृहत् पूर्ण इजलासमा भइरहेको सुनुवाई सकिएको छ।  आज सर्वोच्‍चको इजलासले शुक्रबारका लागि निसु तोकेको छ।  अख्तियारले शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीहरु विरुद्ध १० अर्बभन्दा बढी बिगो दावी गर्दै विशेष अदालतमा  भ्रष्टाचारको मुद्दा

३३ अर्ब भ्रष्टाचारको मुद्दा यथास्थितिमा राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको विशेष अदालतमा रहेको मुद्दा यथास्थितिमा राख्न अन्तरकालीन आदेश जारी गरेको छ।

कर छुट पाउनेमा मिडिया पनि, अनि कसरी हुन्छ त फर्छ्यौट आयोगको विरोध? « Mysansar

आन्तरिक राजस्व विभागमा महानिर्देशक चुडामणि शर्मा अहिले थुनामा छन्। उनलाई अख्तियारले कर फर्छ्यौट आयोगमार्फत् १० अर्ब कर छुट दिई घोटाला गरेको अभियोगमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। नियत नै खराब राखी बनाइएको यो आयोगबारे मिडिया कभरेज हेर्नुभएको भए तपाईँले याद गर्नुभएको होला, केही मिडियाको व्यवहार।…

आज पनि दर्ता हुन सकेन चुडामणि शर्माविरुद्ध मुद्दा :: Pahilopost.com

काठमाडौँ : आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रयास शुक्रबार पनि सफल हुन…