आन्तरिक राजस्व विभागमा महानिर्देशक चुडामणि शर्मा अहिले थुनामा छन्। उनलाई अख्तियारले कर फर्छ्यौट आयोगमार्फत् १० अर्ब कर छुट दिई घोटाला गरेको अभियोगमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। नियत नै खराब राखी बनाइएको यो आयोगबारे मिडिया कभरेज हेर्नुभएको भए तपाईँले याद गर्नुभएको होला, केही मिडियाको व्यवहार।…