काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी प्रदेशसभा क्षेत्रीय अधिवेशनअन्तर्गत काठमाडौंं निर्वाचन क्षेत्र नम्बर–९ को प्रदेश ‘ख’को नतिजा आएको छ ।
भर्खरै सार्वजनिक नतिजा अनुसार नेता प्रकाशमान सिंहनिकट राजेन्द्रप्रसाद भट्टराई सभापति बन्न सफल भएका छन् । आफू सर्वसम्मत सभापतिमा चयन भएको भट्टराईले बाह्रखरीलाई जानकारी दिए ।
भट्टराईका अनुसार उसपभापतिमा रमेश गौतम र...