७७ वटै जिल्लामा कांग्रेस अधिवेशन सकियो, देउवा र शेखर पक्ष कुन बलियो ?

काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सबै जिल्लाको अधिवेशन सकिएको छ । बाँकी रहेका १६ जिल्लाको अन्तिम नतिजा आएसँगै ७७ वटै जिल्ला अधिवेशन सकिएको​​ कांगेस केन्द्रीय निर्वाचन समित सदस्य सिताराम केसीले जानकारी दिए ।  उनका अनुसार महाधिवेशनअघि ६१ जिल्लाको जिल्ला अधिवेशन भएको थियो । बाँकी १...

सम्बन्धित सामग्री

गगन–शेखर पक्ष गम्भीर छलफलमा

उक्त भेलामा सो समूह निकटका पदाधिकारी, केन्द्रीय सदस्यहरु, सांसदहरुलगायत काठमाडौंमा उपलब्ध प्रदेशका नेताहरुसमेत सहभागी हुने बताइएको छ ।

गगन–शेखर पक्ष गम्भीर छलफलमा

उक्त भेलामा सो समूह निकटका पदाधिकारी, केन्द्रीय सदस्यहरु, सांसदहरुलगायत काठमाडौंमा उपलब्ध प्रदेशका नेताहरुसमेत सहभागी हुने बताइएको छ ।

देउवाविरुद्ध उत्रियो शेखर पक्ष ‘विद्रोहको चेतावनी’

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध नेपाली कांग्रेसभित्र संस्थापनइतर पक्ष आक्रामक बनेको छ ।पार्टी सञ्चालनमा एकलौटी गरेको, निर्वाचनको मुखमा इतर पक्षलाई बेवास्ता गरेको र टिकट वितरणको प्रक्रिया र छलफलमा पनि सभापति देउवाले मनोमानी गरेको भन्दै कांग्रेसभित्रको संस्थापनइतर पक्ष देउवाविरुद्ध उत्रिएको हो । सो पक्षले शनिबार राजधानीमा आफ्ना पक्षका नेतालाई जम्मा पारेर निर्वाचनमा विद्रोह हुनेसम्मको […] The post देउवाविरुद्ध उत्रियो शेखर पक्ष ‘विद्रोहको चेतावनी’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हामीले ४० प्रतिशत नपाए चुनावमा भाग लिदैनौं: शेखर पक्ष

शनिबार काठमाडौँमा आयोजित डा. शेखर कोइराला पक्षको खबरदारी भेलाको अध्यक्षता गरेका नेता तथा पूर्व सांसद केसीले देउवा पक्षले एकलौटी गरे बाहिरै बसेर रुखमा भोट हाल्ने बताएका हुन्।...

देउवामाथि दबाब बढाउन शेखर पक्ष छलफलमा

काठमाडौँ । चुनावमा आफ्नो पक्षका नेतालाई सकेसम्म धेरै टिकट दिलाउन नेपाली काँग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई दबाब बढाउन स्वयम्भूमा बसेको शेखर पक्षको बैठकले भोलि (शनिबार) हुने भेलाको बारेमा तयारी गर्ने छ । बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ […]

देउवा पक्षको गठबन्धन मोह, शेखर पक्ष विरोधमा

काठमाडौं, २८ असार । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सत्ता गठबन्धनको पक्ष विपक्षमा बहस चलेको छ । केन्द्रीय सदस्य डा. शेखर कोइराला पक्षधरले गठबन्धनको विपक्षमा बोलेपछि सभापति शेरबहादुर देउवा पक्षले बचाउ गरे । सभापति देउवाले गठबन्धनको विरोध गर्ने केन्द्रीय सदस्यहरुलाई एक्लै चुनाव लडेर देखाउन चुनौती दिए । देउवाको शैलीमा उनी पक्षधर केन्द्रीय सदस्यहरु प्रस्तुत भए […]

कांग्रेस केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक, शेखर पक्ष पनि जुट्दै छलफलमा

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले भोलिका लागि केन्द्रीय समिति बैठक डाकेको छ। सोमवार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने बैठकमा स्थानीय तह निर्वाचन - २०७९ को समीक्षा हुने कार्यसूची रहेको छ। केन्द्रीय समिति बैठक अघि कांग्रेसले पदाधिकारी तथा पूर्वपधादिकारीको बैठक डाकेको छ। आइतवार दिउँसो १ बजे सानेपामा…

शेरबहादुर देउवा पार्टीकाे हाेइन गठबन्धनको सभापति - शेखर पक्ष

काठमाण्डौ – नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ । आज शुक्रवार सकिएको बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस कोइराला पक्षीय नेता एवम् पार्टी केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले पार्टीका नेता, कार्यकर्तालाई समेट्न नसकेको बताउनुभएको हो । बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आउँदो कार्यदिशा, आउँदो चुनाव र परराष्ट्र नीतिका बारेमा सरकारले बनाइरहेको धारणालगायतका विषयमा छलफल भएको पोखर...

कांग्रेसले स्पष्ट बाटो तय गर्न सकेन : शेखर पक्ष

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले पार्टीको नेतृत्वले गर्दैआएको भूमिकामाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियत बनाएको कांग्रेस राजनीतिक रूपमा सही बाटो तय गर्न नसकेको भन्दै सो पक्षका नेताहरूले नेतृत्वको आलोचना गरेका छन् ।