महाकुम्भ मेलामा सहभागी भएर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहको दिल्ली बसाइ कति लामो हुन्छ भन्ने चाहिँ यकिन भएको छैन । तथापि हरिद्वारको कुम्भ मेलामा प्रमुख अतिथिको रुपमा सहभागी भएपछि २०७८ वैशाख १ गते नव वर्षबाट सुरु हुने पूर्वराजा ज्ञानेन्द्रको दिल्लीको यात्रा र विशेष भेटघाट स्पष्टरुपमा राजनीतिक हुने नयाँ दिल्लीस्थित कूटनीतिक क्षेत्रले उल्लेख गरेको छ । पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहको भारत सरकारका वरिष्ठ मन्त्री तथा बीजेपीका नेताहरुसँग २०६३ साल वैशाख ११ गते भएको आफू तत्कालीन भारतीय