विश्वभरका कैयौं देशले कोरोना भलै कोरोना भ्याक्सिन तयार पारेका होलान तर कुन व्यक्तिमा कोरोना संक्रमण छ र कसमा छैन भन्ने पत्ता लगाउन केही समय जान्छ ।
यही समस्यालाई मध्यनजर गर्दै टर्किसको एक विश्वविद्यालयका वैज्ञानिकले एक नयाँ तरिका आविस्कार गरेका छन् ।
जसको सहयोगले अब मात्र १० सकेन्डमै कोरोना पोजेटिभ बिरामीको पहिचान गर्न सकिनेछ ।
विल्केन्ट विश्वविद्यालयका सोधकर्ताले यस डायन्नोस्किट किटलाई डायग्नोवीर नाम दिएका छन् ।
कोरोना संक्रमण पत्ता लगाउनका लागि यस किटमा न्यानो टेक्नोलोजीको प्रयोग गरिएको वैज्ञानिकले बता...