मुलुकमै अब्बल बन्दै सुदूरको कुस्ती

'दमन्ती खेलमा नयाँ र हेमालाई फुटबलबाट कुस्तीमा ल्याएको थिए', कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भने, 'हामी कुस्तीमा महिलातर्फ मुलुकमै अब्बल सावित भइसकेका छौँ।' आठौँ राष्ट्रियमा पनि बहुमत छ जनाले सुदूरपश्चिमलाई स्वर्ण दिलाएको प्रशिक्षक चन्दले स्म...

सम्बन्धित सामग्री

दुई दशकदेखि ‘राजेन्द्र गुरु’ कै वरिपरि कुस्ती पदक

महेन्द्रनगर (कञ्चनपुर), १८ फागुन । विसं २०५७ सम्म स्कुलस्तरको जुनियर राष्ट्रिय फुटबल खेलेका कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनगाउँका राजेन्द्र चन्दले फुटबलको यात्रा बिट मारेको वर्ष दिनमै कुस्ती खेलबाट सुदूरपश्चिमका लागि राष्ट्रिय कुस्ती प्रतियोगितामा पहिलो रजत पदक दिलाए । विसं २०५८ मा भएको कुस्तीको राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमका लागि पहिलो रजत पदक दिलाएका चन्द फुटबलमा पनि अब्बल खेलाडी […]

सुदूरमा उदाएका कुस्तीका अब्बल महिला खेलाडी

सुदूरमा कुस्तीका महिला खेलाडी उदाएका छन् । यसलाई जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पुष्टि गरेको छ । दश स्वर्णमध्ये सात स्वर्ण जित्ने महिला खेलाडी सुदूरपश्चिमका रहेका छन् । यसले सुदूरपश्चिम महिला कुस्तीको उर्वर भूमि भएको पुष्टि गरेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा भएको कुस्ती खेलअन्तर्गत महिलातर्फको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको भूगोलका …