शुक्रबार ३३ जिल्लाका ३२३ वनमा डढेलो

काठमाडौं : देशभर ३ सय २३ ठाउँको वनमा आगलागी भइरहेको छ। शुक्रबार यो समाचार तयार पार्दासम्म ३३ जिल्लाको वनमा डढेलो लागिरहेको छ।अछाम ९, अर्घाखाँची १, बैतडी ६,बाजुरा १,बाँके १४, बर्दिया ३६,चितवन १०,डडेलधुरा ३१,दैलेख १३,दाङ १९,दार्चुला १,डोटी २०,गुल्मी २,जाजरकोट १०, जुम्ला ५,कैलाली १३ ,कालीकोट ९, कन्चनपुर १८,खोटाङ १,मकवानपुर ३,नवलपुर २,परासी ३,पाल्पा २,पर्सा ६,प्युठान ४,रोल्पा २, पश्चिम रुकुम २, पूर्वी रुकुम २, रुपन्देही २,सल्यान २८, सिन्धुली १ र सुर्खेतको वनमा ४७ ठाउँमा आगलागी भइरहेको वन तथा भू&ndas

सम्बन्धित सामग्री

डढेलो र आगलागीपीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग कांग्रेसको माग

प्रमुख प्रतिपक्ष दल कांग्रेसले डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले देशभरका विभिन्न ठाउँमा डढेलो तथा आगलागीबाट मृत्यु भएकाहरूप्रति समवेदना व्यक्त गर्दै पीडितलाई राहतको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।

बर्दियाका आधा दर्जन सामूदयिक वनमा डढेलो

तातो हावा 'लु' चलेसँगै शुक्रबार बर्दियाको सामूदायिक वनमा फैलिएको डढेलो नियन्त्रण गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरी, वनका कर्मचारी र स्थानीयलाई हम्मे-हम्मे परेको छ ।

गुल्मीको सामुदायिक वनमा भीषण डढेलो

काठमाडौं । गुल्मीको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा डढेलो लागेको छ । रेसुङ्गा नगरपालिकाको वडानम्बर–८ को खानिगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा शुक्रबार बेलुकीदेखि भीषण डढेलो लागेको हो । डढेलो नियन्त्रणका लागि स्थानीय जनप्रनिधि, सुरक्षाकर्मी परिचालन भएपनि नियन्त्रणमा आउन भने सकेको छैन् । डढेलो नियन्त्रणका लागि रेसुङ्गा नगरपालिकाको दमकलसहितको टोली पुगेपनि नियन्त्रणमा ल्याउन नसकिएको रेसुङ्गा नरगपालिका वडानम्बर […]

पानी पर्दा किसान खुशी, डढेलो पनि निभ्यो

म्याग्दी, बैशाख ४ । म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ । मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पानी परेपछि यहाँका किसान खुशी भएका छन् । लामो समयपछि भएको वर्षाका कारण किसान खुशी भएका हुन् । पानी परेसँगै खेतीबाली सप्रिने, केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी […]

पानी पर्दा किसान खुशी, डढेलो पनि निभ्यो

म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ । मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पानी परेपछि यहाँका किसान खुशी भएका छन् ।लामो समयपछि भएको वर्षाका कारण किसान खुशी भएका हुन् । पानी परेसँगै खेतीबाली सप्रिने, केही दिन अघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी पनि नियन्त्रणमा आउने भएपछि किसान खुशी भएका हुन् । लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा मकै गोड्न सजिलो हुने बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले

धनकुटा बजार नजिक फेरि डढेलो

धनकुटा सदरमुकाम नजिक रहेको एक सामुदायिक वनमा शुक्रबार फेरि डढेलो लागेको छ ।

कोरोना संक्रमित र मुटुका बिरामी उच्च जोखिममा

शुक्रबारदेखि उपत्यकामा प्रदूषणको मात्राले खतराको तह पार गरिसकेको छ । सुक्खा याम र देशका विभिन्न स्थानमा लागेको डढेलो, हावाको बहाव कम चल्नु, बढ्दो यातायातको चाप तथा धुलोका कारण उपत्यकाको प्रदूषणले खतराको तह पार गरेको हो ।प्रदूषणका कारण आकाशमा तुवाँलो लागेको छ । वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार काठमाडौंको भैंसेपाटी क्षेत्रमा वायुको गुणस्तर ४७० एक्युआई (एयर क्वालिटी […]

द्रूतमार्ग क्षेत्रमा डढेलो (फोटो फिचर)

१४ चैत, काठमाडौं । चैत लागेसँगै देशभरका विभिन्न वनजंगलहरुमा डढेलो लाग्ने क्रम सुरु भएको छ । खडेरी सुरु भएसँगै मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासीलगायत जिल्लाका वनहरुमा डढेलो सल्किएका छन् । शुक्रबार र शनिबार पनि बाराको निजगढ …

संघीय सरकारसमक्ष मुख्यमन्त्री गुरुङको गुनासो

पोखरा-संघीय सरकारसमक्ष विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा २ अर्ब १७ करोड माग गरे पनि उक्त रकम हालसम्म प्राप्त नभएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुनासो गरेका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार पोखरामा आयोजना गरेको जलवायुजन्य विपद् तथा वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले चालू आवमा […]

हिमपातले मनाङको तापक्रम माइनसमा,निभ्यो डढेलो

शुक्रबार बिहानदेखिको हिमपातले मनाङको तापक्रम माइनसमा झरेको छ । तापक्रम माइनस १० डिग्रीसम्म पुगेपछि जनजीवन प्रत्यक्ष प्रभावित भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले भने, ‘चिसो अत्यधिक बढेको छ । कोही पनि घरबाहिर निस्कन सकेका छैनन् । शुक्रबार र शनिबार गरेर एक फुटभन्दा बढी हिउँ जमेको छ ।’ शनिबार सुरक्षा निकायले हिउँ पन्छाएर बाटो खोल्ने प्रयास गरे पनि पुनः हिमपात दोहोरिएर बाटो अवरुद्ध भएको छ । आइतबार गोरेटो तथा मोटरबाटो खुलाउन पहल गरिने प्रजिअ लामिछानेले बताए । मनाङको नासों गाउँपालिका&nd...