संघीय सरकारसमक्ष मुख्यमन्त्री गुरुङको गुनासो

पोखरा-संघीय सरकारसमक्ष विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा २ अर्ब १७ करोड माग गरे पनि उक्त रकम हालसम्म प्राप्त नभएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुनासो गरेका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार पोखरामा आयोजना गरेको जलवायुजन्य विपद् तथा वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले चालू आवमा […]