भक्तपुर केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं : भक्तपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिनेटमा चाँगुनारायण आसपास ४‍‍.७ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको महशुस उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा गरिएको छ।केन्द्रका अनुसार २०७२ वैशाख १२ गतेको (गोरखा) भूकम्पपछि नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५८३ परकम्प गएको छ।

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं : सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।  आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको  लिस्तिकोट केन्द्रविन्दु बनाएर ५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।  नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पको महशुस काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंमा पनि गरिएको थियो।

भक्तपुर केन्द्रविन्दु भएर ३.२ रेक्टरको अर्को भूकम्प

भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ।

भक्तपुर केन्द्रविन्दु भएर ३.२ रेक्टरको अर्को भूकम्प

भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ।

शनिवार बिहानै काठमाडौंमा भूकम्पको झड्का

काठमाडौं : शनिवार बिहान भूकम्पको महसुस भएको छ। काठमाडौं लगायतका क्षेत्रमा बिहान २ बजेर ३६ मिनेटमा झड्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.७ म्याग्नेच्युड क्षमताको भूकम्प भएको हो। भक्तपुर केन्द्रविन्दु भएकाले काठमाडौं उपत्यकामा भूकम्प बढी नै शक्तिशाली अनुभव भएको थियो। २७.७ ल्याटिच्युड र ८५.४१ लङ्गिच्युडमा ४.७ म्याग्नेच्युड क्षमताको भूकम्प…

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

न्युज अफ नेपाल काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर दिउँसो १ बजेर ४६ मिनेट र १ :५६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो । सिन्धुपाल्चोकको पाङफुङ आसपास केन्द्रविन्दु बनाएर दुई पटक भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौं, भक्तपुर र दोलखा लगायत क्षेत्रमा भूकम्पको […]

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारीलाई केन्द्रविन्दु बनाएर ३ दशमलब ५ म्याग्नीच्युडको भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख वैज्ञानिक लोकविजय अधिकारीले जानकारी दिए।भूकम्पको धक्का भक्तपुर, ललितपुर तथा काठमाडौंमा महसुस गरिएको थियो। यो भूकम्प पनि २०७८ सालको गोरखा महाभूकम्पको परकम्प रहेको केन्द्रले जनाएको छ। भूकम्पबाट कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन।

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

भक्तपुर ।   भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्प बिहान ७ः०५ बजे गएको केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले जानकारी दिनुभयो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले […] The post भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भक्तपुरमा बिहानै भूकम्प, अनन्तलिंगेश्वर केन्द्रविन्दु

काठमाडौं : भक्तपुर केन्द्रविन्दु भएर आज बिहान भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापा तथा अनुसन्धान केन्द्रले जनाएको छ। ‍बिहान ८ बजेर १४ मिनेटमा भक्तपुरको अन्नतलिंगेश्वरलाई केन्द्रविन्दु बनाएर ३. ४ म्यागनिट्युडको भूकम्प गएको हो। गत वैशाख ३० गते दोल्खमा केन्द्रविन्दु भइ ५.३ म्याग्निट्युडको भूकम्प गएको

भक्तपुर केन्द्रविन्दु बनाएर ३ दशमलव ४ रेक्टर स्केलको परकम्प

काठमाण्डौ - भक्तपुरमा केही बेरअघि परकम्प गएको छ । बिहीबार बिहान सवा ८ बजे भक्तपुरको अनन्तलिंगेश्वर केन्द्रविन्दु भएर ३ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

https://www.onlinekhabar.com/2020/05/866177

८ जेठ, काठमाडौं । भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रविन्दु अनन्तलिंगेश्वर आसपास छ । बिहीबार …