भक्तपुर केन्द्रविन्दु बनाएर ३ दशमलव ४ रेक्टर स्केलको परकम्प

काठमाण्डौ - भक्तपुरमा केही बेरअघि परकम्प गएको छ । बिहीबार बिहान सवा ८ बजे भक्तपुरको अनन्तलिंगेश्वर केन्द्रविन्दु भएर ३ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

सम्बन्धित सामग्री

भक्तपुर केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं : भक्तपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिनेटमा चाँगुनारायण आसपास ४‍‍.७ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको महशुस उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा गरिएको छ।केन्द्रका अनुसार २०७२ वैशाख १२ गतेको (गोरखा) भूकम्पपछि नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५८३ परकम्प गएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारीलाई केन्द्रविन्दु बनाएर ३ दशमलब ५ म्याग्नीच्युडको भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख वैज्ञानिक लोकविजय अधिकारीले जानकारी दिए।भूकम्पको धक्का भक्तपुर, ललितपुर तथा काठमाडौंमा महसुस गरिएको थियो। यो भूकम्प पनि २०७८ सालको गोरखा महाभूकम्पको परकम्प रहेको केन्द्रले जनाएको छ। भूकम्पबाट कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन।

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

भक्तपुर ।   भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्प बिहान ७ः०५ बजे गएको केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले जानकारी दिनुभयो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले […] The post भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भक्तपुर केन्द्रविन्दु भएको भूकम्पको झट्का

शनिवार साँझ पर्नै लाग्दा आएको भूकम्पको झट्का २०७२ सालको ठूलो भूकम्पको परकम्प हुनसक्ने खानी तथा भूगर्भ विभागका एक उच्च अधिकारीले बीबीसीलाई बताएका छन्।

काठमाण्डाैमा ४ दशमलव ६ रेक्टर स्केलकाे परकम्प

काठमाण्डाै - काठमाण्डाैमा भर्खरै भूकम्पकाे धक्का महसु्स भएकाे छ । अहिले बेलुकी ४ बजेर १५ मिनेट जाँदा ४ दशमलव ६ रेक्टर स्केलकाे भूकम्पकाे धक्का महसु्स भएकाे हाे। याे नयाँ भूकम्प नभइ २०७२ वैशाखकाे भूकम्पकै परकम्प भएकाे र भक्तपुर केन्द्रविन्दु रहेकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ ।