न्युज अफ नेपाल काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर दिउँसो १ बजेर ४६ मिनेट र १ :५६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो । सिन्धुपाल्चोकको पाङफुङ आसपास केन्द्रविन्दु बनाएर दुई पटक भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौं, भक्तपुर र दोलखा लगायत क्षेत्रमा भूकम्पको […]