काठमाडौं, मंसिर २१। आगामी नयाँ सरकार निर्माणमा संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको छ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आएसँगै नयाँ सरकार गठनका सन्दर्भमा कांग्रेस र एमाले मिल्न सक्ने चर्चा गरिए पनि उनीहरूबीच सत्ता सहकार्य नहुने भएको हो । वर्तमान पाँच दलीय सत्ता […]