सत्ताको लागि एमालेसँग सहकार्य गर्नु हुँदैन : डा. कोइराला

सुनसरी- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै पनि हालतमा कांग्रेसले एमालेसँग सत्ताका लागि सहकार्य गर्नु नहुने बताएका छन् ।बुधबार नेपाल प्रेस युनियन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान बाहिर गएर संसद् विघटन गर्ने ओलीसँग सत्ता सहयात्रा गर्न नहुने बताए ।प्रधानमन्त्री ओलीले संविधान मिच्ने, संसद् विघटन गर्ने लगायतका कार्य गरेको भन्दै ओलीसँग कुनै […]

सम्बन्धित सामग्री

एनसेल काण्डमामा राजनीतिकर्मी, कर्मचारी र व्यापारी मिलेका छन् : डा. कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो रहेको दाबी गरेका छन्। ओखलढुंगामा आयोजित पार्टी कार्यक्रममा नेता कोइरालाले तीनै पक्षको संलग्नताविना राज्यलाई घाटा हुने गरी एनसेलको शेयर खरिद बिक्री संभव नहुने बताएका हुन्। उनले भने, ‘यो राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुँदैन।’ उनले आफूहरुले […]

सुशासन नै देश विकासको पहिलो आधार : डा कोइराला

मोरङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। सुशासनबिना मुलुकको विकास हुन नसक्ने भन्दै उहाँले नेपाली कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन्।     मोरङ निर्वाचन क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उनले भने,‘देशभर मतगणना चलिरहेको छ, अहिले नै के हुन्छ भनेर आँकलन गर्नु उचित हुँदैन।’ उनले मुलुकको शासन सञ्चाल

अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र बलियो हुँदैन : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र बलियो हुन नसक्ने बताउनुभएको छ । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले बिहीबार जनकपुरधाममा आयोजना गरेको बीपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।

पत्रकारितामा अकुंश लगाउनु हुँदैन : डा. कोइराला

नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य डा. शशांक कोइरालाले पत्रकारिता स्वतन्त्र रुपले चल्ने पेशा भएकाले कसैले अंकुश लगाउन नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सत्य तथ्य र निष्पक्ष तरिकाले पत्रकारले समाचार सम्प्रेशण गर्नुपर्ने उहाँको भनाइ छ ।

माओवादीले मागेजति सीट दिन सकिंदैन : नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँट गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कांग्रेसले नेकपा (माओवादी केन्द्र)ले भनेजस्तो आसन्न निर्वाचनमा सिट बाँडफाँट गर्न हुँदैन भन्नुभयो । …

ओली र माओवादीबीच सांठगांठको आशंका छ : डा. कोइराला

‘कि आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्‍यो कि त अरुलाई सरकार बनाउन सहयोग गर्नुपर्‍यो हैन भने ओलीसँगै मिलेर जाने भन्नुपर्‍यो’ कोइरालाले भने,‘कांग्रेस अब चुप लागेर बस्नु हुँदैन।’

कुनै पनि बहानामा महाधिवेशन रोकिन हुँदैन : डा. कोइराला

कांग्रेस नेता डा. शेखर कोइरालाले कुनै पनि बहानामा पार्टीको महाधिवेशन रोकिन नहुने बताएका छन् ।  ‘कोरोना

नक्कली शरणार्थीको अनुसन्धान रोकिनु हुँदैन : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबै व्यक्ति कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज कुरा गर्नुहुँदै नेता कोइरालाले सो कुरा बताउनुभएको हो ।

निर्वाचनमा तालमेल गरेर जानु हुँदैन : डा कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी निर्वाचनमा पार्टीले कसैसँग पनि तालमेल गरेर