बारा। प्रहरीले अदालतबाट कैद तथा जरिवानाको फैसला भएपछि लामो समयदेखि लुकीछिपी बस्दै आएका ३३२ जना प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि बारा जिल्ला अदालतमा बुझाएको छ । जसमध्ये ३६ जनालाई कैद भुक्तानका लागि वीरगन्ज कारागार चलान गरिएको छ भने बाँकी बिगो, जरिवाना भुक्तानी गरेर घर फर्किएको प्रहरीले जनाएको छ । बिगो, जरिवाना […]