काठमाडौं । कोभिड महामारीपछि पहिलोपटक विश्व प्रतिष्ठित बर्लिन फिल्म फेस्टिभल भौतिकरुपमै आयोजना गरिएको छ । जर्मनीको यो चर्चित सहरमा विश्व स्टारहरुले ‘स्टारडम’ प्रस्तुत गरेका छन् । यसअघिका दुई संस्करण भर्चुअलरुपमा गरिएको थियो । यसवर्ष, रेबेका मिलरको पछिल्लो फिल्म ‘सी कम टु मी’ प्रिमियरसँगै बर्लिनको ७३ औं संस्करण सुरु भयो । यो फिल्ममा पिटर डिंकलेज, मारिसा […]