पाँचजना नेपाली फिल्ममेकर बर्लिनाले ट्यालेन्टमा छनोट

काठमाडौं । पाँचजना नेपाली फिल्ममेकर विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको बर्लिनाले ट्यालेन्टमा छनोट भएका छन् । फेस्टिभलले मंगलबार विश्वभरका २०२ फिल्म फिल्ममेकरको नाम सार्वजनिक गरेको हो । जसमध्ये नेपालबाट निर्देशक फिडेल देवकोटा, साउण्ड डिजाइनर उत्तम न्यौपाने, अभिनेत्री गौमाया गुरुङ, प्रोडक्सन डिजाइनर रामु र स्क्रिनराइटर राजन कठेत छन् । यसपटक बर्लिनाले ट्यालेन्टको मुख्य थिम ‘सिनेमाको मातृभाषा’ […]

सम्बन्धित सामग्री

दुई नेपाली चलचित्र क्विन्स वर्ल्ड फिल्म फेस्टिवलमा छनोट

न्युयोर्क । दुई नेपाली चलचित्रहरु न्युयोर्कको प्रतिष्ठित क्विन्स वर्ल्ड फिल्म फेस्टिवलमा छनोट भएका छन् । इटालियन फिल्ममेकर सर्जियो बासोद्धारा निर्देशित 'सरिता' र अमेरिकन फिल्ममेकर इयान स्कटद्धारा निर्देशित 'बसन्जी' फेस्टिभलमा छनौट भएका हुन् । मिथिला शर्मा, सरिता गिरीलगायत कलाकारको …