कर्णालीका चार सांसदको पुनर्बहालीः सर्वोच्चले भन्यो, ‘केन्द्रीय कमिटीले गर्नुपर्ने कारबाही महाधिवेशन आयोजक कमिटीबाट भयो’

काठमाडौंः सर्वोच्च अदालतले पार्टी ह्विप उल्लङ्घनको कारबाहीमा परेर सांसद पद गुमाएका कर्णाली प्रदेश सभाका चार सदस्यलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारबाही प्रक्रियामा प्रश्न उठाउँदै चार सदस्यलाई सांसदका रुपमा यथावत काम गर्न दिन आदेश जारी गरेको हो।  अदालतले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका…

सम्बन्धित सामग्री

ओलीको अल्टिमेटम : अदालततिर हेरेर चालेको कदम

१८ असार, काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटीमा फर्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता दिन निर्देशन दिएका छन् । सोमबार साँझ ५ बजेसम्म माधवकुमार नेपाल पक्षका २३ निवर्तमान सांसदको हस्ताक्षर फिर्ता नभए पार्टी फुटको घोषणा हुने उनको दाबी छ । प्रधानमन्त्री समेत रहेका […]

फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको सरकार जोगाउने चार सांसदको पद चैट

सुर्खेत : नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने चार जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ। एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले पार्टीको ह्वीप अर्थात निर्देशन उल्लंघन गरेको भन्दै प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारवाही गर्ने निर्णय गरेको हो। वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले…