सर्वोच्चले भन्यो- एमालेको महाधिवेशन आयोजक कमिटी वैधानिक, चार सांसदको पद गयो (आदेशसहित)

एमालेले दशौं राष्ट्रिय महाधिवेशन समिति भंग गरे पनि अदालतले पछिल्लो आदेशले त्यसलाई वैधता दिएको छ ।

सम्बन्धित सामग्री

फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको सरकार जोगाउने चार सांसदको पद चैट

सुर्खेत : नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने चार जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ। एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले पार्टीको ह्वीप अर्थात निर्देशन उल्लंघन गरेको भन्दै प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारवाही गर्ने निर्णय गरेको हो। वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले…