भारतमा पछिल्लो २४ घण्टामा १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीवार बिहानसम्म थप १९ हजार ८९३ जना संक्रमित थपिएका हुन्। भारतमा दैनिक संक्रमण दर अहिले ४.९४ रहेको छ।
पछिल्लो समय भारतमा फेरि कोरोना संक्रमण बढ्दो छ। हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख…