२४ घण्टामा १७ हजार ६५४ नमुना परीक्षण गर्दा ३०४२ जनामा संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६५४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २४ जनामा संक्रमण पुष्टि भएको हो।

सम्बन्धित सामग्री

भारतमा २४ घण्टामा भेटिए १७ हजारभन्दा बढी कोरोनाका संक्रमित, २३ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजारभन्दा बढी बिरामी भेटिएका छन् । जबकी २३ बिरामीको मृत्यु भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । स्वास्थ्य विभागको आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजार ७० नयाँ संक्रमित भेटिएका छन् ।भारतमा पाँच राज्यमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यी राज्यमा केरल ४,०८३ संक्रमितसहित पहिलो स्थानमा छ । त्यसपछि महाराष्ट्र (३,६४०), तमिलनाडु (२,०६९), पश्चिम बंगाल (१,४२४) र कर्नाटक (१,०४६) को नम्बर आउँछ ।कोभिडका कारण पछि

पछिल्लो २४ घण्टामा ५ हजार ५८३ संक्रमित थपिए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५८३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार १७ हजार ६७४ जनाको नमूना परीक्षण गर्दा ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जनामा संक्रमण […]

२४ घण्टामा थपिए ५५८३ संक्रमित, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६७४ नमूना परीक्षणमध्ये ३६५७ पीसीआर र १९२६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ७५२ छ ।  मन्त्रालयका अनुसार थप ८२६७ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ७१ हजार १६५ पुगेको छ ।  हाल मुलुकभर ७४ हजार ६५३ सक्रिय संक्रमित छन् ।

२४ घण्टामा थपिए ६४६२ संक्रमित, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ नमूना परीक्षणमध्ये ५५९८ पीसीआर र ८६४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार थप १४१६ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ७७ हजार ८६२ सक्रिय संक्रमित छन् ।

२४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा थप २९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १७ हजार ८९ जनामा नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २३२ जना कोरोनामुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । हाल देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् ।

१७ हजार ६८९ नमुना परीक्षण गर्दा ३२७४ जनामा संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६८९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २५ जनाले ज्यान गुमाएका छन् । […]

२४ घण्टामा ६,८९८ संक्रमणमुक्त, ६८ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६,०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ । आजसम्म कोरोना संक्रमितको संख्या ५,६६५८७ पुगेको […]

२४ घण्टामा ९,२७१ जनामा संक्रमण, १३९ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९,२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन् । २४ घण्टामा संक्रमणमा कारण १३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४००७ जना संक्रमणमुक्त भएका छन् भने, […]

पछिल्लो २४ घण्टामा देशभरीमा ७ हजार ४४८ जनामा कोरोना संक्रमित थपिए

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा संक्रमित थपिएका छन्। १७ हजार १७६ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।