२४ घण्टामा थपिए ५५८३ संक्रमित, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६७४ नमूना परीक्षणमध्ये ३६५७ पीसीआर र १९२६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ७५२ छ ।  मन्त्रालयका अनुसार थप ८२६७ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ७१ हजार १६५ पुगेको छ ।  हाल मुलुकभर ७४ हजार ६५३ सक्रिय संक्रमित छन् ।

सम्बन्धित सामग्री

बितेको २४ घण्टामा मात्रै दुर्घटनाबाट ९ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टायता देशभरका छुट्टाछुट्टै स्थानमा भएका विभिन्न दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। नवलपरासी पूर्व, सिरहा, कञ्चनपुर, उदयपुर, कैलाली र भक्तपुरमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ खर्कट्टास्थित सडकमा बागमती प्रदेश ०१-०२९ च ०२४८ नम्बरको कार र बागमती प्रदेश ०३-०४ प १९५८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका-२ कोलिया बस्ने ४१ वर्षीय धन बहादुर सार्कीको मृत्यु भएको हो।दुर्घटनाम

२४ घण्टामा थपिए १७१४ संक्रमित, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा एक हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५१३ नमूना परीक्षणमध्ये ११०३ पीसीआर र ६११ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ८०३ छ ।  मन्त्रालयका अनुसार थप ४७७१ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ६३९ पुगेको छ ।  हाल मुलुकभर ५२ हजार ७८० सक्रिय संक्रमित छन् ।

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, १,७१४ संक्रमित थपिए

२२ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । १ हजार ७१४  जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार […]

थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा  थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार   पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो।

कोभिड - १९ अपडेट : थप १४१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोभिड-१९ भाइरसको संक्रमण देखिएको छ। २ हजार ३३३ जनाको परीक्षण गर्दा १४१ जनामा संक्रमण देखिएको हो। कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ७१३ पुगेको छ। हालसम्म कोरोना संक्रमणका कारण…

पछिल्लो २४ घण्टामा १,४७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १,४७६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयकाअनुसार चौबिस घण्टामा ९ संक्रमितको मृत्यु भएको छ भने १,५५० जना निको भएर फर्किएका छन् । अहिले देशभर २० हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाका कारण बागमतीमा थप ९ जनाको मृत्यु

कोरोना संक्रमणका कारण बागमती प्रदेशमा थप ९ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा संक्रमणबाट प्रदेशका ४ जिल्लामा एक महिला र ८ पुरुष गरि ९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।मन्त्रालयका अनुसार कोरोनाका कारण काठमाडौं उपत्यकामा ६ जना र उपत्यका बाहिरका जिल्लामा ३ जनाको मृत्यु भएको हो । संक्रमणका कारण काठमाडौंमा ५ जना पुरुष, भक्तपुरमा एकजना महिला, रामेछापमा एकजना पुरुष र नुवाकोटमा २ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले जानकारी दि

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । उनका अनुसार कास्कीमा ४, स्याङजा २, नवलपसारी पूर्व १ र तनहुँमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योस

बागमती प्रदेशमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ । संक्रमणका कारण प्रदेशका १३ जिल्लाका ८ जना महिला र १९ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।मन्त्रालयका अनुसार कोरोनाका कारण सबैभन्दा बढी काठमाडौंमा एक जना महिला र ८ जना पुरुष गरी ९ जनाको मृत्यु भएको छ ।त्यस्तै ललितपुरमा ४ जना, भक्तपुरमा ३ जना, काभ्रेमा ६ जना, नुवाकोटमा २ जना, चितवन, रामेछाप र मकवानपुरमा १/१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।संक्रमणका क

भयावह बन्दै कोरोना : प्रत्येक घण्टा ९ जनाको मृत्यु

काठमाडौं / नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण तीव्र रुपमा फैलिँदै गएको छ। पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २ सय २५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो तथ्यांक अनुसार अहिले नेपालमा हरेक घण्टा कोरोनाकै कारण ९ जनाको मृत्यु हुन्छ। संक्रमण र मृत्युको संख्या तीव्र रुपमा बढ्दा अस्पतालहरुले बेड अभावमा बिरामीको भर्ना लिनै छोडेका... The post भयावह बन्दै कोरोना : प्रत्येक घण्टा ९ जनाको मृत्यु appeared first on Purbeli News.