२४ घण्टामा ९,२७१ जनामा संक्रमण, १३९ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ९,२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित भेटिएका हुन् । २४ घण्टामा संक्रमणमा कारण १३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४००७ जना संक्रमणमुक्त भएका छन् भने, […]

सम्बन्धित सामग्री

निर्णयको २४ घण्टा नबित्दै रोकियो कोभिडको थप मात्रा खोप कार्यक्रम

काठमाडौंः स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको थप मात्रा खोप कार्यक्रम स्थगित गरेको छ। निश्चित लक्षित समूहका लागि थप मात्रा खोप दिने सूचना सोमबारमात्र जारी भएको थियो। २४ घण्टा नपुग्दै खोप कार्यक्रम स्थगित गरिएको हो। सबै नागरिकलाई पूरै मात्रा खोप उपलब्ध गराउनुपर्ने अवस्था भएकाले थप मात्राबारे माघ महिनामा मात्र नयाँ कार्यक्रम सञ्चालन…

राष्ट्र बैंकले जारी गरेको निर्देशन २४ घण्टा नबित्दै खारेज

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ ।केन्द्रीय बैंकले अस्ति शुक्रवार एकीकृत निर्देशन जारी गरी केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । तर केन्द्रीय बैंकका कार्यकारी निर्देशन रामु पौडेलले अर्को सूचना निकालेर अस्ति जारी भएको निर्देशन खारेज भएको जानकारी दिनुभयो । बैंकका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको गाडी पैठारीमा लगाइएको बन्देज हटेको छ ।राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्द...

२४ घण्टा नबित्दै खारेज भयो राष्ट्र बैंकको निर्णय

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । राष्ट्र बैंकले शुक्रबार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको परिमाणात्मक बन्देज तथा प्रतिबन्ध हटाएको थियो । सो निर्णय भएको २४ घण्टा नबित्दै राष्ट्र बैंकले पुनः यस्तो निर्णय गरेपछि केराउ, मरिच र सुपारी आयातमा […] The post २४ घण्टा नबित्दै खारेज भयो राष्ट्र बैंकको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रमोद खरेलको ‘ए माया’ २४ घण्टा नपुग्दै ट्रेन्डिङमा

काठमाडौँ– गायक प्रमोद खरेलले गाएको गीत ‘ए माया’ अपलोड गरेको २४ घण्टा नपुग्दै १६ नम्बर ट्रेन्डिङमा आएको छ। सुनिल बिसिको शब्द र संगीतमा बनेको यो गीतलाई प्रमोद खरेलको यूट्यूब च्यानलबाट अपलोड भएको हो। गीतको भिडियोमा बिछोडको कथा छ। विक्रम बुढाथोकि, उषा उप्रेती र राजन आलेको भिडियोमा मुख्य भूमिका रहेको छ। समाचार तयार पार्दासम्म १ लाख […]

भरत तालमा डुबेका युवक २४ घण्टा बित्दा पनि पत्ता लागेनन्

सर्लाही : सर्लाहीको बागमतीस्थित निर्माणाधीन भरत तालमा डुबेर बेपत्ता भएको २४ घण्टा बितिसक्दा समेत युवकको अवस्था पत्ता लाग्न सकेको छैन। हिजो दिउँसो तालमा माछा मार्न गएका बागमती नगरपालिका– १ मिलनचोकका १८ वर्षीय सुशान्त थापा मगर बागमती नगरपालिकाले वडा नं. १२ मा १२१ बिघा क्षेत्रफलमा निर्माण गरिरहेको भरत तालमा डुबेर बेपत्ता भएका थिए।माछा मारेर हातखुट्टा धुन गएका थापा दिउँसो ४ बजेतिर तालमा डुबेका हुन्। डुबेका थापालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर रा

छोराको मृत्युको २४ घण्टा नबित्दै बाबुको पनि निधन

गणेश घिमिरे, इलाम, । इलाम नगरपालिकामा कोरोना संक्रमणका कारण छोराको मृत्यु भएको २४ घण्टा नबित्दै कोरोना संक्रमणबाट मुक्त भएका बाबुको पनि मृत्यु भएको छ । इलामनगरपालिका ८ सिङफ्रिङका ४४ वर्षीय नारायण पोख्रेलको कोरोना संक्रमणबाट आइतबार साँझ मृत्यु भएको थियो । उहाँको झापाको विर्तासिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उहाँको जेठ १९ गते कोरोना […]

बेलबारी ११ भाङबारीमा २४ घण्टा नबित्दै श्रीमान श्रीमतीको मृत्यु

बेलबारी । भनिन्छ जन्म,मृत्यु र विवाह जन्म अघिनै लेखिएको हुन्छ,अझ विवाह पछि त सँगै बाँच्ने र सँगै मर्ने कसम समेत खाईन्छ । तर बाँचुञ्जेल सँगै भएपनि मृत्यु भनेचाँहि फरक समयमा नै हुने गरेको छ । तरपनि मोरङको बेलबारी ११ भाङबारीमा भने एक पौडेल दम्पत्तिले २४ घण्टा नबित्दै यो संसार छोडेका छन । लामो समयदेखि नशा... The post बेलबारी ११ भाङबारीमा २४ घण्टा नबित्दै श्रीमान श्रीमतीको मृत्यु appeared first on Purbeli News.

सुनसरीको प्लाइ उद्योगमा भीषण आगलागी, २४ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेन

संजिता धमला सुनसरीको इटहरीको प्लाइटहरीको तिरुपतिप्लाई उद्योगमा हिजो (सोमबार ) बिहान साढे ७ बजेदुखिलागेको आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।आगलागी सुरु भएपछि इटहरी, सुन्दर हरैंचा, उर्लाबारी, विराटनगर र इनरुवाबाट आएका २० वटा दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरेको २४ घण्टा बित्दा पनि आगलागी नियन्त्रण हुन नसकेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी […]

वीरको फार्मेसी सेवा २४ घण्टा खुला, स्वास्थ्य बिमाका बिरामीलाई सहज

हाल वीर अस्पतालको फार्मेसीमा २० जना फर्मासिष्ट रहेका छन्। उनीहरुको ४ सिफ्टमा ड्युटी विभाजन गरी २४ घण्टा नै फार्मेसी सेवा दिइएको मण्डलले बताए।