वैवाहिक बलात्कार आरोपमा न्यायाधीश गिरी पक्राउ

न्यायपरिषद्का न्यायाधीश भुवन गिरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले गिरीलाई गोङ्गबुको पवित्रनगरबाट पक्राउ गरी मंगलबारै कपिलवस्तु पठाइएको जानकारी दिनुभयो । श्रीमती आरती गिरीको जाहेरीका आधारमा उनलाई कपिलवस्तु जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि मंगलबार काठमाडौँ प्रहरीले पक्राउ गरी कपिलवस्तु पठाएको हो । गिरीमाथि वैवाहिक बलात्कारको आरोप …