धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकास्थित तारानगरमा केही दिन अगाडि मात्रै एक सडक निर्माणको काम पूरा भयो। धनगढी उपमहानगरको वडा नम्बर ५ मा पर्ने सुकुटी नाला किनारमा ६० मिटरभन्दा कम लम्बाइको सडक निर्माणको काम पूरा गरिएको थियो।सुदूरपश्चिम प्रदेश सरकारको बजेट पुस्तिकामा रहेको १० लाखको सडक योजना असार मसान्तमा पूरा भएको पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख जगत जोशीले जानकारी दिए। ‘१० लाख बजेटको योजना हो। आरसीसी भएको छ। भुक्तानी भएको छैन’, उनले भने।सुकुटी नाला किनारमा प्रदेश सरकारक