मोरङ / मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका घरधनी ६० वर्षीय रमेश गिरीलाई जिल्ला अदालत मोरङले आज धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उर्लाबारी नगरपालिका–६ का गिरीलाई एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको...
The post प्रवीण बास्तोला मृत्यु प्रकरण : हत्या अरोपी घरधनीलाई धरौटीमा छाड्न आदेश appeared first on Purbeli News.