प्रवीण बास्तोला मृत्यु प्रकरण : थप एकजनालाई थुनामा राख्ने आदेश
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मंगलबार जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले १९ …
२५ फागुन, विराटनगर । मोरङ उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका राजेश रणपहेंलीलाई जिल्ला अदालत मोरङले थुनामा राख्ने आदेश दिएको छ । मंगलबार थुनछेक बहसपछि न्यायाधीश मनोज केसीको इजलासले झापाको दमक घर भई उर्लाबारी-६ बस्ने ३२ वर्षीय रणपहेंलीलाई थुनामा राख्ने आदेश दिएको हो । रणपहेली गत बिहीबार पक्राउ परेका थिए […]
२३ फागुन, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धानमा कमजोरी देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राई नेतृत्वको टोलीले अनुसन्धानमा प्रहरी अधिकृतको …
मोरङ / मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका घरधनी ६० वर्षीय रमेश गिरीलाई जिल्ला अदालत मोरङले आज धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उर्लाबारी नगरपालिका–६ का गिरीलाई एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको...
The post प्रवीण बास्तोला मृत्यु प्रकरण : हत्या अरोपी घरधनीलाई धरौटीमा छाड्न आदेश appeared first on Purbeli News.
मोरङ उर्लाबारीका प्रविण बाँस्तोलाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई उर्लाबारीबाट पक्राउ गरेको हो। मृत्यु भएको रात उर्लाबारी नगरपालिका–६ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रविन सुतेको प्रहरीले जनाएको छ। उर्लाबारी–५ घर भएका प्रविनको हत्या आरोपी गिरीलाई आइतबार पक्राउ गरिएको मोरङका प्रहरी...
The post प्रवीण बास्तोला मृत्यु प्रकरण : घरधनी गिरी पक्राउ appeared first on Purbeli News.