२५ फागुन, विराटनगर । मोरङ उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका राजेश रणपहेंलीलाई जिल्ला अदालत मोरङले थुनामा राख्ने आदेश दिएको छ । मंगलबार थुनछेक बहसपछि न्यायाधीश मनोज केसीको इजलासले झापाको दमक घर भई उर्लाबारी-६ बस्ने ३२ वर्षीय रणपहेंलीलाई थुनामा राख्ने आदेश दिएको हो । रणपहेली गत बिहीबार पक्राउ परेका थिए […]