म्याग्दी : राजनीतिक दलका नीति तथा कार्यक्रम र जनप्रतिनिधिहरूको इच्छाशक्ति अनि विवेक विकासका लागि राजमार्ग मानिन्छन्। तर, तिनै राजनीतिक दलहरूले व्यक्तिगत तथा दलीय स्वार्थ हेरेर काम गर्न थाले भने विकास निर्माणका कामहरू कसरी अलपत्र पर्दा रहेछन् भन्ने उदाहरण म्याग्दीमा देखिएको छ।जिल्लाको विकासका लागि ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकखण्डमा राजनीतिक दलहरूको बेवास्ताका कारण ठेकेदारले समयमा काम नगरेपछि पटक–पटक म्याद थप गरिएको छ।सडक आयोजनाको स्तरोन्नति र कालोपत्रका लागि ठेक्का सम