ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूद्वारा देशभर प्रभातफेरि कार्यक्रम

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले संयुक्तरुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा दुई बैंकले संयुक्तरुपमा काठमाडौं उपत्यकासहित नेपालका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका हुन् । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड २५ पुसदेखि […]

सम्बन्धित सामग्री

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु

काठमाण्डाै - ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।  काठमाण्डाैमा सोमवार आयोजित एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गर्नुभएको हाे ।  प्रधामन्त्री पुष्पकमल दाहालले सरकारको न्यूनतम साझा कार्यक्रममा पनि  दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारेको बताउनुभएको छ ।  उहाँले सरकारका न्यूनतम साझा...

ग्लोबल आईएमई र बीओकेएकीकृत कारोबार सोमबारबाट

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले शनिबार संयुक्तरूपमा मर्जर सन्देशको देशव्यापी प्रभातफेरि कार्यक्रम आयोजना गरेका छन् । यी दुवै बैंकले आपूmहरू मर्जरमा गएको सन्देश दिन शनिबार यस्तो कार्यक्रम गरेका हुन् । ग्लोबल र बीओके बैंक मर्जरका अवसरमा दुई बैंकले संयुक्तरूपमा काठमाडौं उपत्यकासहित मुलुकका प्रमुख सहरमा प्रभातफेरि गरेको थियो ।  मर्ज […] The post ग्लोबल आईएमई र बीओकेएकीकृत कारोबार सोमबारबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ग्लोबल आईएमई बैंक र बीओकेले दिए मर्जर स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष निवेदन

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बीओके) ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधबार संयुक्त निवेदन दिएका छन् । ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन बुझाएका हुन् । कार्यक्रममा दुवै बैंकका सञ्चालक […]

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जरको अन्तिम सम्झौता

२८ कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) बीच एक आपसमा गाभ्न/गाभिनका लागि सोमबार अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरे । ग्लोबल आईएमई बैंक र बीओकेबीच गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति, […]

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू समान हैसियतमा गाभिने

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभिने

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभ्न गाभिनका लागि बिहीबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।समझदारीपत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमान्डुका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।मर्जरपश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आईएमई बीओके हुने र सञ्चालक समितिमा ग्लोबल आईएमई […]

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर गर्न समझदारी

२ असार, काठमाडौं। ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) एक आपसमा गाभिन (मर्जर गर्न) सहमत भएका छन् । बिहीबार बिहान होटल याक एण्ड यतीमा मर्जर सम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति […]