उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले नागरिक अधिकार र सार्वजनिक सरोकारका मुद्दामा अदालत संवेदनशील रहेको भन्दै अदालती फैसला कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।
कैद मात्रै लागेका २ सय ७३ जना, जरिवाना मात्रै लागेका ८ सय १८ र कैद तथा जरिवाना दुवै भएका ९ सय ३७ जना फरार छन् । २ हजार २८ जना व्यक्तिले अदालतको फैसला अनुसारको सजाय तथा जरिवाना भुक्तान गर्न बाँकी छ । काभ्रे । जिल्ला अदालत काभ्रेपलान्चोकले लक्ष्य अनुसार ९६ प्रतिशत प्रगति गरेको छ । […]
RajdhaniDaily.com | अदालतले गरेका हजारौं फैसला कार्यान्वयन हुन सकिरहेका छैनन् । अदालतले फैसला गर्दै जाने तर त्यसको कार्यान्वयन सशक्त रूपमा हुन नसक्ने प्रवृत्ति बढेर गएको छ, -
अदालतका फैसला कार्यान्वयन हुँदैनन् – सर्वोच्च अदालतले विगतमा गरेका फैसला कार्यान्वयन नभएको पाइएको छ । असार मसान्तसम्म १५ सय पाँचजनाले सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन दिएका छन् । आर्थिक वर्ष...पूरा पढ्नुहोस् »