काठमाडौं, (नेस) । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाथि बहस गर्दै वरिष्ठ अधिवक्ताहरूले प्रतिनिधि सभा पुनःस्थपना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विभिन्न आधार भएको दाबी गरेका छन् ।बिहीबार संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपतिमा केपी ओली मोह भएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रपतिले केपी ओलीबाहेक अन्य व्यक्तिलाई प्रधानमन्त्री देख्न नचाही ओली […]