आर्मी र सुदूरपश्चिमको दोस्रो जित

विराटनगर (हाम्रो खेलकुद) – विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले दोस्रो जित हासिल गरेका छन् । विराटनगरस्थित सहिद रंगशालमा बुधबार भएका खेलहरुमा आर्मी, सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई ११–० को फराकिलो […]

सम्बन्धित सामग्री

महिला क्रिकेटमा लुम्बिनीमाथि सुदूरपश्चिमको जित

६ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । त्यसक्रममा सुदूरपश्चिमले लुम्बिनीलाई ९ विकेटले हराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको ७२ रनको सामान्य लक्ष्य सुदूरपश्चिम प्रदेशले ९.५ ओभरमा १ विकेट गुमाएर भेट्टायो । सुदूरपश्चिमलाई जिताउन नट आउट रहेका कविता जोशीले २४ तथा […]

नवौं राष्ट्रिय खेलकुदः एपिएफ र सुदूरपश्चिमको पहिलो जित

नवौं राष्ट्रिय खेलकुद अन्र्तर्गत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश र एपिएफले पहिलो जित निकालेका छन्। पोखरामा भएको खेलमा एपिएफले बागमतीमाथि चार विकेटको जित निकाल्दा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई छ विकेटले पराजित गरेको हो।...

सुदूरपश्चिमको प्रदेश एकमाथि सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा प्रदेश एकमाथि १३ रनको सहज जित हात पारेको छ । सुदूरपश्चिमको यो जारी प्रतियोगितामा पहिलो जित हो । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एकले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३१ रन बनायो । प्रदेश एकका […]

पीएम कप क्रिकेटमा सुदूरपश्चिमको फराकिलो जित, त्रिभुवन सेमिफाइनलमा

काठमाडौंमा जारी पीएम कप टी–टवान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले फराकिलो जित हात पारेको छ । उसले  प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो ।

पीएम कप : सुदूरपश्चिमको पहिलो जित

सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पिएम) कप टी(२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्‍यो । जितका लागि १५४ रनको विजयी लक्ष्य पाएको कर्णाली प्रदेश १९ ओभर एक बलमा अल आउट भएसँगै सुदूरपश्चिमले पहिलो दुई अंक पाएको हो ।कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रन बनाए । यस्तै अर्जुन घर्तीले रन आउट हुनुअघि ३० रनको योगदान गरे । अनुप कुँवरले १३ रन बनाउनुबाहेक कर्णालीका तीन खेलाडी शून्यमा आउट

पीएम कपमा सुदूरपश्चिमको पहिलो जित

काठमाण्डाै - प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ । कीर्तिपुरमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो । सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै एक सय ६ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि रविन्द्र शाहीले ३५, अर्जुन घर्तीले ३० र अनुप कुँवरले १३ रन बनाए पनि अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कर्णालीलाई एक सय ६ रनमै रोक्न शेर मल्लले चार र हेमन्त धामीले दुई वि...

पीएम कपमा सुदूरपश्चिमको पहिलो जित

काठमाडौँ– सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्‍यो । जितका लागि १५४ रनको विजयी लक्ष्य पाएको कर्णाली प्रदेश १९ ओभर एक बलमा अल आउट भएसँगै सुदूरपश्चिमले पहिलो दुई अंक पाएको हो ।कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक […]

शेरको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान तथा स्पिनर शेर मल्लको उत्कृष्ट बलिङको सहयोगमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा पहिलो जित हात पारेको छ । सुदूरपश्चिम प्रदेशले विहीबार कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै सेमिफाइनल सम्भावना कामयै राखेको छ । १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १९.१ ओभरमा १ सय ६ रनमा अल आउट […]